एमसीसी छिटो पारित गरौं : प्रधानमन्त्री ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) संसदबाट छिटो अनुमोदन गर्नुपर्ने बताएका छन्। बुधबार नेकपाको केन्द्रीय कमिटी बैठकको उदघाटन समारोहमा बोल्दै अमेरिकाको सहयोग र नेपालको लगानीमा आयोजना बन्ने भएकाले संसदबाट छिटो अनुमोदन गर्नुपर्ने बताए । अमेरिकासँग तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा २०७४ साल भदौ २९ गरिएको…