काठमाडौँ । महोत्तरीको पिपरा गाउँपालिकामा नेकपाको उम्मेदवारको घरमा बम विस्फोट भएको छ । बिहीबार साँझ बम विस्फोट भएको हो । नेकपाको उम्मेदवार विक्रम चौधरीको घरमा बम विस्फोट भएको हो । बम विस्फोट हुँदा चौधरीको घरको कम्पाउन्ड र शौचालयमा क्षति पुगेको छ । बम विस्फोट भए पनि कसले गराएको हो भन्ने पत्ता लागिसेको छैन । विस्फोट…