प्रदेश १ मा चार राज्यमन्त्री थपिँदै, झापाबाट जसमाया

विराटनगर । प्रदेश १ सरकारमा आइतबार चार जना राज्यमन्त्री थपिँदैछन् । गठन भएको दुई वर्षपछि पहिलो पटक सरकार विस्तार हुन लागेको हो । दुई वर्षसम्म मन्त्री नियुक्त नभएका दुई मन्त्रालय खाली नै राखेर चार जना राज्यमन्त्री नियुक्तीको तयारी मुख्यमन्त्री शेरधन राईले गरेका छन् । राईले प्रदेश १ मा ओखलढुंगाका अम्बिर गुरुङ, इलामका राम राना, झापाकी…