नेकपाले छान्यो राष्ट्रियसभाका उम्मेदवारहरु , देबेन्द्र दाहाल पनि

काठमाडौं ।देबेन्द्र दाहाल पनि उमेद्वार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरु टुंगो लगाएको छ । शुक्रबार बसेको सचिवालय बैठकले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि उम्मेदवार बनाएको छ । प्रदेश १ मा महिलाबाट इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल उम्मेदवार भएका छन् । प्रदेश २ मा महिलाबाट तुलसा दाहाल र…