भारतीय मिडियामा नेपाल चर्चा ! चीनसँगको पारवहन प्रोटकलदेखि कालापानीसम्म

काठमाडौं ।  नेपाल र चीनबीच भएको पारवहन प्रोटोकलको कार्यान्वयन आउँदो फेब्रुअरी महिनाबाट सुरु हुने भारतीय मिडियामा चर्चा भएको छ ।  आईएएनएस समाचार एजेन्सीको समाचार आउटलुक इन्डिया डट कमले प्रकाशित गरेको छ ।  सो सम्बन्धी सहमतिमा हस्ताक्षर चीन र नेपालबीच सन् २०१९ को अप्रिल २९ मा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा भएको थियो । …