काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच दूरी बढेको अड्कल र समाचारहरु बाहिर आइरहेका बेला आज उनीहरुबीच एक घण्टा ‘वान टु वान’ भेटवार्ता भएको छ । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास वालुवाटारमा आज (बुधबार) एक घण्टा भेटवार्ता भएको हो । दुई अध्यक्षबीचको भेटमा मंसिर १४ कम…