‘सुगौली सन्धि नमान्ने हो भने भारतले काँगडासम्मकै भूमि छोड्नुपर्छ’

मनोज ताम्ली लिम्बू झापाली युवा विद्यार्थीमाझ परिचित नाम हो । पिता रमेश र माता रमा ताम्ली लिम्बूका एकमात्र सुपुत्र मनोजले विज्ञानमा स्नातक गरी सक्नु भएको छ । मेची बहुमुखी क्याम्पस भद्रपुरमा ०७३ मा भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुबाट अध्यक्ष पदका उम्मेद्वार बन्नु भएका ताम्ली अहिले अनेरास्ववियू झापाको अध्यक्ष हुनुहुन्छ । तीक्ष्ण बैचारिक क्षमता राख्ने अखिल स्वभाव…