काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीले आफ्नो देश विचार निर्यात गर्ने मुलुक नभएको स्पष्ट पारेकी छिन्।चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) र नेपाल कम्युनिस्ट पार्टीबीच सी चिनफिङ विचारधाराबारे संयुक्त प्रशिक्षण तथा ६ बुँदे सहमति भएपछि कांग्रेसले नेकपा सिपिसीको भातृसंगठन जस्तो भएको र नेकपाले चिनियाँ शासन मोडल नेपालमा लाद्न खोजेको भन्दै प्रश्न उठाइरहेका बेला राजदूत यान्छीले जवाफ फर्काएकी…