सम्पादकीय : नेकपा झापाको ध्यानाकर्षण होस्

झापाको गौरीगञ्जमा कृषि अनुदान घोटला भएको खवर सार्वजनिक भइसकेको छ । इजलासले निरन्तर रुपमा कृषि अनुदान रकमको घोटलाबारे समाचार सामग्री प्रकाशन समेत गर्दै आएको छ । कृषि ज्ञान केन्द्र झापाले कृषक समूह मार्फत ३ सय ३५ जना किसानको लागि अनुदान रकम दिइसकेको छ । चैते धानका लागि ज्ञान केन्द्रले हरेक किसानका लागि ६ हजार ६…