जनप्रतिनिधिको भूमिकाबारे कांग्रेसको छलफल

विर्तामोड । नेपाली काँग्रेस झापा क्षेत्र नं. २ ले गत निर्वाचनमा काँग्रेसले हार्नुपर्ने प्रमुख कारण, काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिको भूमिका, कम्युनिष्टहरुले जनतामा फैलाएको भ्रमलाई चिर्न आगामी दिनको रणनीतिका विषयमा गम्भीर समिक्ष गरेको छ । शनिबार जिल्ला पार्टी कार्यालय बिर्तामोडमा २ नम्बर क्षेत्र अन्तर्गत प्रदेश क र खद्वारा संयुक्तरुपमा आयोजित स्थानीय तहका जनप्रतिनिधिको दुइवर्षे कार्यकालको समीक्षा कार्यक्रममा…