नागरिकता विधेयकमा कांग्रेसको असहमति

काठमाडौं, २८ भदौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित अन्य तीन दलले नागरिकता सम्बन्धि विधेयकमा लिखित असहमति जनाएका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको शनिबार बसेको बैठकमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक मा वैवाहिक अंगीकृत नागरिकता प्राप्ति सम्बन्धि व्यवस्थामा कांग्रेसले असहमति जनाएको हो । समिति सभापति शशि श्रेष्ठले नेपाली पुरुषसँग…