द्रोणाचार्यको स्मृति चार जनालाई सम्मान

भद्रपुर । झापाली बामपन्थी आन्दोलनका अग्रणी व्यक्तित्व स्वर्गीय द्रोणाप्रसाद आचार्यको २६ औं स्मृति दिवसको अवसर पारेर पूर्वमन्त्री तथा कांग्रेस नेता केशवकुमार बुढाथोकी सहित ४ जना राजनीतिक योद्धालाई सम्मान गरिएको छ । द्रोणाचार्य स्मृति प्रतिष्ठान झापाको आयोजनामा चन्द्रगढीमा आयोजित कार्यक्रममा जनपक्षीय उम्मेद्वार भई पञ्चायतको निरङकुश शासन व्यवस्था ढालेर प्रजातन्त्र स्थापनामा योगदान दिएको भन्दै कांग्रेस नेता बुढाथोकी,…