काठमाडौं । नेपाली राजनीतिका विभिन्न घटकमा रहेका महिला कार्यकर्ता तथा नेत्रीसँग यौनजन्य सम्बन्ध रहेको चर्चा ‘ओपन सेक्रेट’ रूपमा चले पनि यसका प्रमाणहरू फेला परेका छैनन् । तर कतिपय राजनीतिक कार्यक्रम र संगठनात्मक संरचनासहितका काममा प्रभावशालीहरूले त्यस्तो चर्चा चलेका पात्रलाई नै शक्ति केन्द्रमा ठाउँ दिनुले आशंकाको अड्कल धेरैले काट्छन् । ‘पात्रका विषयमा नभनौ धेरैका घर विग्रन…