बिर्तामोड । ताप्लेजुङबाट घर पायक झापा सरुवाका लागि घुस खुवाउने शिक्षक भवानी विष्टको रकम फिर्ता भएको छ । उनले शिक्षक सरुवाका लागि ‘सेटिङ’ गर्न पैसा खुवाएका थिए । सरस्वती मावि
काठमाडौँ, १५ भदौ : “पुस्तकालयको खोजी गर्नुभन्दा रमाइलो केही छैन ।” बेलायती कवि वाल्टर सभेज ल्याण्डरले भने झैँ आफूले पढ्न चाहेको पुस्तकको प्यास मेट्नका लागि पुस्तकालयमा धाउनुको बेग्लै आनन्द हुन्छ
बिर्तामोड । झापा कचनकवल गाउँपालिकाको शिक्षक छनौट परीक्षामा ‘उत्तर चुवाहट’ प्रकरणले बुधबारको परीक्षा रोकिएको छ । आधारभुत तहका लागि ११ जना शिक्षक छनौट गर्न गाउँपालिकाले परीक्षा लिइरहेको थियो । मंगलवार
गल्याङ । नेपालको सबैभन्दा ठूलो जलविद्युत् परियोजना कालीगण्डकी ‘ए’ को पावर हाउस जाने बाटोको नजिकै छ सत्यदेवी माध्यमिक विद्यालय । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बलामबेल्टारीमा अवस्थित उक्त विद्यालयमा कक्षा दुईमा अध्ययनरत
तुलसीपुर (दाङ), ५ भदौ : पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर-१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उहाँमा पढाइको भोक मरेन
कचनकवल । दक्षिणी झापाको कचनकवल गाउँपालिका–६ बनियानीस्थित कचनकवल विद्या मन्दिर माविकी छात्रा अस्मिता देवान झापा जिल्ला टप गरेकी छिन् । राष्ट्रिय परीक्षा बोर्डले भर्खरै सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलमा
तनहुँ, २ भदौ : व्यास नगरपालिका–१० स्थित शिव माध्यमिक विद्यालयका केही शिक्षक र विद्यार्थी हिजोआज नियमित कक्षा लिनाका अलावा विद्यालयमा बाजा बजाउँदै नाचगान गरिरहेका भेटिन्छन् । विद्यार्थीलाई जीवनोपयोगी शिक्षा दिन
भक्तपुर, ३१ साउन – कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन हुने भएको छ । परीक्षाको नतिजा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीका लागि उक्त
विर्तामोड । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परिक्षा बोर्डको आज साढे ४ बजे बसेको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।परीक्षा गत वैशाख २६ गतेदेखि सुरु भई