सुब्बा परिवारद्वारा सरस्वतीको मन्दिर हस्तान्तरण

बिर्तामोड । स्वर्गीय मातापिताको स्मृतिमा विधालयलाई सरस्वतीको मन्दिर हस्तान्तरण गरिएको छ । सरस्वती पुजाको अवसरमा कुशल आर्टका सञ्चालक कुशल सुब्बा र राधा सुब्बाले एक कार्यक्रमको आयोजना गरेर अर्जुनधारा–६ स्थित रहेको बाल कल्याण प्राविलाई मन्दिर हस्तान्तरण गरेका हुन् । विधार्थीलाई पुजा गर्न उनीहरुले विधालयमा मन्दिर हस्तान्तरण गरेको बताएका छन् । विधालय नजिकै स्थानीयबासीको रुपमा बस्दै आएका…