बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका– ४ मा रहेको कञ्चनजङ्गा अंग्रेजी माध्यमिक विद्यालयले एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । अर्जुनधारा नगरपालिकाको साधुटारमा रहेको शङ्कराचार्यपीठ संस्कृत पाठशालाले सुरु गरेको ‘एक विद्यार्थी एक अभिभावक’ अभियानमा जोडिएर कञ्चनजङ्गाले अभिभावकत्व ग्रहण गरेको विद्यालयका संस्थापक गुरुभक्त न्यौपानेले जानकारी दिए । विद्यालयको १६ औं वार्षिक उत्सव समारोहको अवसर पारेर कार्यक्रमकी…