सम्पादकीय देशभरका विद्यार्थीहरुले चैत ५ गते आफ्नो नेता चयन गर्न मतदान गरे । विद्यार्थीहरुले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको माध्यमबाट नेतृत्व चयन गरेका छन् । झापाको १३ क्याम्पसमा स्ववियु निर्वाचन
सम्पादकीय झापाको बिर्तामोड नगरपालिका ३ मा रहेको महेन्द्ररत्न मावि नजिकै एक जना होटल सञ्चालकलाई प्रहरलिे नियन्त्रणमा लियो । यहि हप्ता बिर्तामोड प्रहरीले नियन्त्रणमा लिएको होटल व्यवसायी कुमार बस्नेतमाथि म्याद गरेरै
बिर्तामोड । मेची बहुमुखी क्याम्पस भद्रपुरमा अनेरास्ववियुले प्रन्सल मगर लुङ्गेलीलाई स्ववियु अध्यक्षको उम्मेदवार बनाएको छ । आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा लागि अनेरास्ववियुको तर्फबाट अध्यक्षमा प्रन्सल मगर लुङ्गेलीले
सम्पादकीय माओवादीले झापाबाट जनतासँग माओवादी : तराई–मधेश जागरण अभियान थालनी गरेको छ । एमाले–कांग्रेसले गर्दै आएको अभियान जस्तै माओवादीले पनि सोमवारबाट अभियानको थालनी गरेको हो । जनताको बीचमा सबैभन्दा धेरै
सम्पादकीय नेपालको प्रसिद्ध तीर्थस्थल ताप्लेजुङको पाथिभरामा केवलकार निर्माण गर्ने विषय थप पेचिलो बन्दै गएको छ । केवलकार बनाउने र नबनाउने पक्षबीचको जुहारी केही समय यता सतहमा छ । पक्ष विपक्ष
सम्पादकीय झापाका विभिन्न बजारहरुमा अहिले रात्रीकालिन डान्सबारहरु सञ्चालनमा रहेका छन् । डान्सबारहरु संख्यात्मक रुपमा बढ्दो क्रममा नै छ । विशेष गरी बजार क्षेत्र लक्षित गरेर खोलिएका डान्सबारहरुमा चहलपलह हुने गरेको
सम्पादकीय विभिन्न संघ संस्थाहरुको अवलोकन भ्रमण परम्परागत रुपमा चलिरहेको छ । झापासहित देशभर अवलोकन भ्रमणको विषय सामान्य जस्तै छ । स्थानीय तहदेखि सार्वजनिक एवम् निजी संघ संस्थाहरु पनि अवलोकन भ्रमण
सम्पादकीय झापामा क्यान्सर सम्मेलन चलिरहेको छ । पूर्वाञ्चल क्यान्सर सम्मेलन २०२५ मा सार्क राष्ट्रका क्यान्सर विशेषज्ञहरु सहभागी छन् । क्यान्सर रोगको उपचार सेवामा भइरहेको प्रगति र आगामी दिनमा गर्न सकिने
सम्पादकीय विद्यालय तथा क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीले विद्युतीय मोटरसाइकल निर्माण गरी प्रयोग गरेका समाचार सार्वजनिक भइरहेका छन् । झापाका निजी तथा सरकारी विद्यालयका विद्यार्थीले पेट्रोलियम पदार्थबाट चलिरहेका मोटरसाइकललाई विद्युतीय माध्यमबाट