सम्पादकीय आधुनिक युगमा सूचना र विचार प्रवाहको सशक्त माध्यम मानिएको सामाजिक सञ्जाल पछिल्लो समय घृणा, प्रतिशोध र हिंसा फैलाउने अखडा बन्दै गएको छ । प्रविधिको विकासले मानिसलाई जोड्नुपर्नेमा उल्टै समाजमा असहिष्णुता र डिजिटल जघन्य अपराधलाई प्रश्रय दिइरहेको छ । हालैका केही घटना र साइबर ब्यूरोको तथ्यांकले नेपालमा ‘साइबर बुलिङ’ कुन हदसम्म भयावह बन्दैछ भन्ने पुष्टि…