सरकारको वेग थप असुरक्षित नबनोस्

सम्पादकीय जेनजी विद्रोहको बलमा बनेको नयाँ सरकारले १०० दिन पुरा गरेको छ । लामो समय नेतृत्व गरेका राजनीतिक नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउदै नागरिकमा चरम निराशा फैलाएर गरिएको विद्रोहले नयाँ सरकारको उदय भयो । विभिन्न कठिनाईका बिच मुलुकले उपलब्धी हासिल गरे पनि नागरिकको तहमा सन्तुष्टि हुन सकेन । त्यहि असन्तुष्टि र निराशाको कारण जेनजी विद्रोह भयो…