सम्पादकीय झापाको बिर्तामोड नगरपालिकामा विद्यालयमा आमा ‘अभिभावक’ कार्यक्रमले शिक्षा क्षेत्रमा एउटा सकारात्मक र अनुकरणीय बहस सुरु गरेको छ । वडा नं. १० मा दुई दिनसम्म चलेको अन्तरक्रियात्मक गोष्ठी र त्यसबाट निस्किएको साझा प्रतिबद्धता कागजी निर्णय मात्र नभई शैक्षिक सुधारका लागि समुदायको सामूहिक संकल्प हो । सामुदायिक र निजी विद्यालयको शैक्षिक गुणस्तर उकास्ने उद्देश्यले वडाले लिएको…