वनलाई वनमाराबाट बचाऔं

सम्पादकीय मानव जातिलाई आफ्नै घर व्यवहारको चिन्ता र चासो छ । जिम्मेवारी अनुसार मानिस आ–आफ्नो क्षेत्रमा क्रियाशिल भएको पाइन्छ । अहिले मानिसहरुलाई राजनीतिमा अलि धेरै चासो र चिन्ता छ । तर, मानव जातिलाई नभइ नहुने वन जंगलप्रति खासै चासो भएको पाइदैन । उल्लेख्य चासो हुनुपर्ने भए पनि मान्छेबाट वन क्षेत्र हेपिएको जस्तै भएको छ ।…