झापाबाट गायिका बन्न काठमाडौँ पुगेकी वीणाको सङ्घर्ष

विष्णुप्रसाद पोखरेल दमक । झापा दमक नगरपालिका– ९ स्थायी बासिन्दा वीणा भट्टराईलाई सानै उमेरदेखि राम्रो गायक बन्ने सपना थियो । विद्यालयमा जाँदै देखि उनी नाच्ने र गाउने गर्थिन । आफ्नै साथी र शिक्षक-शिक्षिकाले हौसला दिएपछि उनलाई एक दिन आफू साँच्चिकै राम्रो गायक बन्छु भन्ने लागेको रहेछ । आमा अम्बिकादेवीले आफूलाई सानै उमेरदेखि गाउन हौसला दिएकी…