बिर्तामोडमा चैत २५ गते जनवादी सांगीतिक कार्यक्रम हुँदै, प्रवेश निःशुल्क

बिर्तामोड । “राष्ट्रका लागि संगीत अभियात्रा” अभियान अन्तर्गत वरिष्ठ जनवादी कलाकार जीवन शर्मा लगायत दर्जनौं कलाकारहरुको सहभागितामा २५ गते शनिबार विर्तामोडमा भव्य सांगीतिक कार्यक्रम हुने भएको छ। झापाको बिर्तामोड स्थित अतिथि सदनको भवनमा आज पत्रकार सम्मेलन गर्दै अभियात्राको टोलीले जनवादी कलाकारहरु सहितको टिमले २५ गते विर्तामोड स्थित सिटी सेन्टर स्थित साझा पार्टी प्यालेसमा दिउँसो १…