‘मिस तामाङ वर्ल्ड २०२२’ को तयारी तिब्र

बिर्तामोड । ‘मिस तामाङ वर्ल्ड २०२२ का लागि तयारी तिब्र पारिएको छ । मिस तामाङ फाउण्डेशनले आयोजना गर्दै आएको ‘मिस तामाङ वर्ल्ड को २०२२ संस्करणको तयारी तिब्र परिएको हो । फाउण्डेशनले झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी ‘मिस तामाङ वर्ल्ड २०२२ को तयारीका बारेमा जानकारी गराएको हो । फाउण्डेशनले ‘मिस तामाङ वर्ल्ड २०२२ को ग्रान्ड…