सामुदायिक भवन निर्माणार्थ सामुहिक देउसीभैलो

इन्द्रकुमार राईशनिश्चरे । अर्जुनधारा नगरपालिका ४ र ७ संयुक्त नव युवा क्लबले शुभदिपावली तथा छठ पर्वको अवसर पारेर मिलडाँडा एकता चोकमा सामुहिक देउसी–भैलो एवं साँस्कृतिक कार्यक्रम गरेको छ । क्लबले कला संस्कृतिको जगेर्ना गर्दै स्थानीय कलाकारलाई प्रोत्साहन दिन र सामुदायिक भवन निर्माणका लागि सहयोगार्थ सामुहिक देउसी –भैलो एवं साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो । अर्जुनधारा…