कोरोनाको त्रासले रंगमय हुने बिर्तामोड सुनसान

बिर्तामोड । हरेक वर्षको होलीमा रंगमय हुने बिर्तामोड आज सुनसान छ । छिटपुट बाहेकको अनुहारमा रंग पनि देखिएको छैन । विश्वभर फैलिएको कोरोना भाइरसको प्रभावले बिर्तामोडको होलीलाई पनि प्रभावित बनाएको छ । बिर्तामोड मात्र नभई देशभर यो वर्षको होली गतवर्ष जस्तो मनाइएको छैन । झापाको बिर्तामोडमा होलीको दिन जिल्लाकै ठुलो भीडभाड हुने गथ्र्याे । आज…