आज भारतीय अभिनेता सलमान खानको ५४ औंँ जन्मदिन हो । सलमानले हिजो मध्यरातमा आफ्नो परिवार तथा आफन्तजनका साथमा जन्मदिन मनाएका छन् । सामाजिक सञ्जालमा यतिबेला बलिउड कलाकार तथा सलमानका प्रशंसकले जन्मदिनको शुभकामनाहरु दिइरहेका छन् । सलमान खानको हालै रिलिज भएको फिल्म ‘दबंग ३’ ले बक्स अफिसमा नयाँ रेकर्ड कायम गरेको छ । यससँगै सलमान खानले भारतीय…