बिर्तामोड । झापाका बलबहादुर राजवंशीलाई ‘द भ्वाइस अफ नेपाल’ को विजेता बनाउन कोच समुदायले आव्हान गरेको छ । समुदायको तर्फबाट कोचिला गाभुर फ्रन्ट केन्द्रीय समितिले बुधबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी झापाबासीको पहिचानको लागि बलबहादुरलाई ‘द भ्वाइस अफ नेपाल’ सिजन २ को विजेता बनाउन अपिल गरेको हो । झापा गौरादह नगरपालिका निवासी बलबहादुर ‘द भ्वाइस…