प्रविनले जिते पूर्वाञ्चल गट ट्यालेन्ट

बिर्तामोड । गायक तथा सञ्चारकर्मी प्रविन बिसीले पूर्वाञ्चल गट ट्यालेन्ट सो सिजन तीनको उपाधि जितेका छन् । गायक बिसी टिन्स क्रियु डान्स सेन्टर धनकुटाद्वारा आयोजित रियलिटी सो पूर्वाञ्चल गट ट्यालेण्ट सो सिजन तीनको गायन तर्फको उपाधि जित्न सफल भएका हुन् । धनकुटाको टुँडीखेलमा भएको कार्यक्रममा उपाधिसँगै उनले नगद एक लाख रुपैयाँ र पाँच लाख बराबर…