किन खेल्छ मनमा यौनका कुरा ?

एक युवा जसलाई हस्तमैथुन गर्न मन लागिरहन्छ र दिमागमा यौनका कुरा मात्र खेलिरहन्छ । के यो रोग हो ? किन यौन सम्बन्ध राख्दा अण्डाशय दुखेर आउछ ? विशेष गरेर युवावस्थामा यौनेच्छा तीव्र हुने भएकाले यसको व्यवस्थापन भने सजिलो हुँदैन । यस्तो बेला दिमागमा यौनसम्बन्धी सोच आउनु स्वभाविक हो । यौनेच्छा स्वस्थ्य व्यक्तिको एक महत्वपूर्ण पाटो…