बिर्तामोड । प्रदेश १ सरकारले मेची अस्पताललाई कोभिड–१९ परीक्षण प्रयोगशाला (आरटी पीसीआर मेसिन) हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमका बिच प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले झापाका प्रदेश सांसद बसन्त बाँनिया, पूर्णसिंह राजवंशी, श्रीप्रसाद मैनाली, एकराज कार्की, गोपाल बुढाथोकी, हिरा थापा , विर्ख प्रधान र झलकसिंह दर्लामीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । स्वीजरल्याण्ड सरकारले…