काठमाडौं । मंगलबार थप ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । हालसम्म कोरोनाको संक्रमण ४६ जिल्लामा फैलिएको छ
बिर्तामोड । बिर्तामोडका मेयर ध्रुव कुमार शिवाकोटीको अपरेशन शुरु भएको छ । बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उनको अपरेशन शुरु भएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए । ढाडको नशामा समस्या
बिर्तामोेड । थप १९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले भर्खरै सार्वजनिक गरेको विवरण अनुसार कुल संक्रमितको संख्या ६ सय ३ पुगेको छ ।
बिर्तामोड । बिर्तामोड नगरपालिकाले कोभिड–१९ लेखिएको रातो झण्डा गाढ्ने भएको छ । संभावित संक्रमितको पहिचान गरेर घरघरमा झण्डा गाढिने बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । झापामा बढ्दो संक्रमणले गर्दा
बिर्तामोड । झापा गाउँपालिकामा कोरोना पुष्टि भएका पुरुष मुम्बईबाट आएको बुझिएको छ । उनी चार दिनअघि आएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले जानकारी दिए । सीमाबाट उद्धार गरेर ति पुरुषलाई
भद्रपुर । मेची अस्पतालको नवनिर्मित भवनलाई कोरोना अस्पताल बनाइने भएको छ । आज सरोकारवालाबीचको छलफलले मेची अस्पताललाई १०० बेडको कोरोना अस्पताल बनाउने निर्णय गरिएको छ । कोरोना अस्पतालका लागि चाहिने
विराटनगर । प्रदेश नं १ मा सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन ) ऐन, २०६८ को पूर्णरुपमा पालना गराउने निर्णय गरिएको छ । सामाजिक विकास मन्त्रालयमा शुक्रबार साँझ बसेको बैठकले सुर्तीजन्य
बिर्तामोड । प्रदेश १ मा ४० हजारभन्दा बढी व्यक्तिको पीसीआर विधिबाट संक्रमण भए, नभएको परीक्षण गरिने भएको छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा शुक्रबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको
काठमाडौं – नेपाल शनिबार फेरि थप ३२ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ । कपिलबस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या