काठमाडौं । शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।
विष्णुप्रसाद पोखरेल दमक । झापामा नोबेल कोरोना सङ्क्रमितको सङ्ख्या ३५ पुगेको छ । तीन साताअघि दुईजना सङ्क्रमित रहेको झापामा तीन दिनअघि १० जना फेला परेका थिए । बिहीबार बिहान १५ र दिउँसो
बिर्तामोड । झापामा कोरोना विशेष अस्पताल, पिसिआर परीक्षण केन्द्र र कोरोनाबाट मृत्यु भएकाहरुको लागि दाहसंस्कार स्थल बनाइने भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेको आतिथ्यतामा आज भएको झापा जिल्ला
विराटनगर – प्रदेश १ मा ६६ जनालाई कोभिड- १९ पुष्टि भएको छ । आज थप ७ जनामा कोभिड- १९ पुष्टि भएको हो । प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा झापामा ५, वीपी
काठमाडौँ । कोरोना भाइरसको पीसीआर परीक्षणमा थप २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा सङ्क्रमित सङ्ख्या ४२७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले
बिर्तामोड । झापामा थप पाँच जनामा कोरोना पुष्टि भएको छ । योसँगै झापामा संक्रमितको संख्या १७ पुगेको छ । थप अपडेट केहिबेरमा
धरान । धनकुटामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै धनकुटामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । जिल्ला अस्पतालमा कार्यरत महिलाका कोरोना पुष्टि भएपछि उनको
सञ्चिता घिमिरे– काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो साता कोभिड–१९ सङ्क्रमित देखिन थालेसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षणका लागि आउनेको सङ्ख्या ह्वात्तै बढेको छ । वैशाखको अन्तिमसम्म दैनिक
विराटनगर । प्रदेश १ मा ३ हजार तीन सय ३२ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ । जसमध्ये ३ हजार ८२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । प्रदेश १ मा