काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ । उनीहरु २८ दिनअघि
नयाँ दिल्ली : भारतले थप तीन साताका लागि लकडाउन लम्ब्याएको छ । २१ दिनदेखि जारी लकडाउनको समय भारत सरकारले थप २१ दिन बढाएको हो । मंगलबार देशको नाममा सम्बोधन गर्दै
काठमाडौं । सरकारले ५२ जिल्लामा कोभिड–१९ को परीक्षण सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन ९पीसीआर० र र्यापिड डाइग्नोष्टिक टेष्ट
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अत्यावश्यक औषधिहरूको उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताउनुभएको छ । आइतबार मन्त्रालयमा देउराली जनता फर्मास्यूटिकल्स प्रा. लि. का तर्फबाट प्राप्त एक लाख ५० हजार
पाँचथर । कोभिड–१९ को सङ्क्रमण पत्ता लगाउन पाँचथरमा शीघ्र डाइग्नोष्टिक परीक्षण (र्यापिड डाइग्नोष्टिक टेष्ट) शुरु भएको छ । प्रदेश सरकारले पाँचथरका लागि २०० थान किट पठाएपछि आजदेखि शीघ्र परीक्षण शुरु
वीरगञ्ज । पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ
झापा । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोभिड १९ को महामारी नियन्त्रणका लागि तत्काल लकडाउन वा अरु प्रतिबन्ध फुकुवा नगर्न सुझाव दिएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि अपनाइएका
विराटनगर । प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सुरक्षा निकायका प्रमुखहरुलाई स्थानीय तहसंग समन्वय गरेर राहत वितरणमा भइरहेको भिड हटाउन निर्देशन दिनुभएको हो । शुक्रबार बसेको सुरक्षा परामर्श
विराटनगर । विराटनगरमा कोरोना भाइरसको संक्रमण परीक्षणको तयारी पूरा भएको छ । कोशी अस्पतालमा स्थापना गरिएको कोरोना संक्रमण परीक्षण प्रयोगशाला (ल्याब) को प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार निरीक्षण