काठमाडौं । वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएकी कोरोना आशंकित २३ वर्षीया युवतीको पीसीआर परीक्षणमा भने कोरोना नेगेटिभ देखिएको छ । हेटौंडा स्थित प्रयोगशालामा स्वाब परीक्षण गर्दा नेगेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी गराउनु भएको हो । यस अघि नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन उपाध्यायले निज युवती ब्लड क्यान्सरको बिरामी र…