न्युयोर्क । नोभेल कोरोना भाइरस कृत्रिम नभएको अथवा प्रयोगशालामा नबनाइएको विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले दाबी गरेको छ । यो भाइरस सन् २०१९ को डिसेम्बर अन्त्यतिर चीनको वुहानबाट जनावरबाट भएको र त्यसपछि मानिसमा सरेको डब्लूएचओले जनाएको छ । अहिलेसम्म प्राप्त प्रमाणहरु अनुसार हाल महामारीको रुप फैलिएको कोरोना भाइरसको उत्पत्ति जनावर नै रहेको डब्लुएचओले स्पष्ट पारेको…