झापा । पूर्वोत्तर झापाको १५ शैंयाको आम्दा मेची अस्पताल स्थानीय तह र समुदायको बेवास्ताका कारण बन्द हुने अवस्थामा पुगेको छ । जापान सरकारले रु ९८ लाख र मेचीनगर नगरपालिकाले रु ५० लाख अनुदान दिएपछि स्थानीय वीरेन्द्र खनाल, नरेन्द्र खनाल र पदमा खनालले प्रदान गर्नुभएको जग्गामा सो अस्पताल निर्माण भएको थियो । आम्दा नेपाल, मेचीनगर नगरपालिका र…