जेष्ठ ६, २०८२ सोमबार

स्वास्थ्य

सात हजार ३८८ थपिए, ३७ को मृत्यु

झापा । नेपालमा कोरोनाभाइरसका सात हजार ३८८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १६ हजार ६५८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सात हजार ३८८ जनामा


चीनबाट २० हजार अक्सिजन सिलिन्डर आउँदै

विर्तामोड । चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर सहयोग गर्ने भएको छ । कोरोनाका बिरामीलाई अक्सिजन अभाव नहोस भन्नका लागि नेपालको आग्रह पछि चीनले २० हजार थान अक्सिजन सिलिन्डर


भारतमा एकैदिनमा चार लाखभन्दा बढी सङ्क्रमित, तीन हजार ५२३ को मृत्यु

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या विगत २४ घण्टामा चार लाख नाघेको छ । कोरोनाभाइरसको महामारी सुरु भएदेखि दैनिक सङ्क्रमितको सङ्ख्या यो नै सबैभन्दा धेरै भएको अधिकारीहरूले जानकारी


झापा संवेदनशिल जिल्लामा पर्यो : स्वास्थ्य मन्त्रालय

झापा । मुलुकका २२ जिल्लामा कोरोनाभाइरस संक्रमण डरलाग्दो गरि फैलिएको भन्दै स्वास्थ्य मन्त्रालयले शुक्रबार सकेसम्म ती ठाउँमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तीमा कुनै पनि मार्गबाट देश


झापामा अक्सिजन सिलिण्डरको हाहाकार

प्रदीप परियार विर्तामोड । झापामा पर्याप्त मात्रामा अक्सिजन उपलब्ध गराउन सकिने भए पनि खाली सिलिण्डरको अभाव रहेको व्यवसायीहरुले बताएका छन् । अक्सिजन उपलब्ध गराउँदा चाहिने सिलिण्डको चरम अभाव रहेको व्यवसायीको


झण्डै २१ लाखले लगाए कोरोना खोप

झापा । देशको कुल जनसंख्यामध्ये ६ प्रतिशतभन्दा बढीले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।विभागका खोप महाशाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार कोभिशिल्ड र भेरोसिल्ड


सङ्क्रमणको दोस्रो लहर : शहर रित्तियो, गाउँमा जोखिम

एकराज पाठक काठमाडौँ । काठमाडौँभित्र र बाहिर गर्ने मुख्य नाका कलङ्कीको बुधबार साँझको अवस्था हेर्दा यहाँ सरुवा रोगको महामारी छ भन्ने नै लाग्दैनथ्यो । त्यसैले यहाँ बसोबास गर्दै आएका हजारौँ नागरिकले


कोशी अस्पतालमा अर्जुनधाराका संक्रमित पुरुषको मृत्यू

झापा । झापामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा ६ का पुरुष रहेका छन् । उनको उपचारका क्रममा आज विहान कोशी हस्पिटल विराटनगरमा मृत्यु भएको


झापामा ५० जनालाई कोरोना, विर्तामोडमा मात्रै १३

विराटनगर, १५ वैशाख । प्रदेश १ मा आज २५६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १२०, झापामा ५०, सुनसरीमा ४७, ताप्लेजुङमा १२, इलाममा २, भोजपुर र उदयपुरमा १–१ र


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]