Banner news

झापामा थप ७४ जनामा कोरोना पुष्टि

झापामा थप ७४ जनामा कोरोना पुष्टि


विर्तामोड । झापामा आज थप ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ३६ सय ४० पुगेको छ ।

यस्तै कोरोनाबाट झापामा आज थप २ जनाको मृत्यू भएको छ । विर्तामोडका ७९ र शिवसताक्षीमा ७२ वर्षीय पुरुषको मृत्यू भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा कोरोनाबाट १०५ जनाको मृत्यू भइसकेको छ ।

शेयर गर्नुहोस :

0
Shares