Banner news

बिर्तामोडमा मतगणना शुरु

बिर्तामोडमा मतगणना शुरु


बिर्तामोड । गठबन्धनका कारण ढिलो गरी झापाको बिर्तामोडमा मतगणना शुरु भएको छ । शुक्रवारबाटै गणना थाल्ने भनिए पनि बिर्तामोडमा आज विहान ८ बजेदेखि गणना शुरु गरिएको हो ।

निर्वाचनको अधिकृतको कार्यालयका अनसार बिर्तामोडको वडा नं १ बाट मतगणना शुरु भएको छ । बिर्तामोडमा ४० हजार ९ सय ६५ जनाले मतदान गरेका थिए ।

शेयर गर्नुहोस :

0
Shares