Banner news

प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने विपक्षी दलको ठहर

प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने विपक्षी दलको ठहर


काठमाडौं । प्रचण्डले डाकेको विपक्षी दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ ।

हिजोको घटनाको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने निष्कर्ष निकालेको माओवादीका उपमहासचिव वर्षमान पुनले जानकारी दिए । प्रधानमन्त्रीले मार्गप्रशस्त गर्दै युवाहरूको मागलाई सम्बोधन गरी समस्याको समाधान गर्नुपर्ने उनको भनाइ छ ।

शेयर गर्नुहोस :

81
Shares