मुख्य समाचार

फागुन २१ काे चुनावका लागि नयाँ दल दर्ताको म्याद आज सकिँदै

फागुन २१ काे चुनावका लागि नयाँ दल दर्ताको म्याद आज सकिँदै


काठमाडौँ । फागुन २१ गतेको निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समय आज सकिँदै छ।

प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने आज अन्तिम दिन रहेको आयोगले जनाएको छ। दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको नाम आयोगमा दर्ता भएको मितिलगायत आवश्यक कागजात पेस गर्नुपर्ने आयोगले स्पष्ट पारेको छ।

शेयर गर्नुहोस :

0
Shares