बैशाख २३, २०८१ आईतबार

मुख्य समाचार

मेचीनगरमा जग्गा वर्गीकरणको काम अन्तिम चरणमा

मेचीनगर । मेचीनगर नगरपालिकामा जग्गा वर्गीकरणको कार्य अन्तिम चरणमा पुगेको छ । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरमा जग्गा बर्गीकरणको सम्पूर्ण प्रकृया पुरा भएको जानकारी दिए । नगर प्रमुख बुढाथोकीले


कार्यसम्पादन मुल्याङकनमा हल्दिवारी उत्कृष्ट

बिर्तामोड । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहहरुको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक प्रतिवेदन अनुसार झापाका १५ पालिकामध्ये हल्दिवारी उत्कृष्ट भएको छ । दमक दोस्रो


आइतवार देखि ‘भद्रपुर झापा गोल्डकप’ : चिटिक्क बनाइयो रंगशाला

भद्रपुर । भद्रपुरस्थित मेची रंगशालामा भोलिदेखि अन्तराष्ट्रियस्तरको गोल्डकप प्रतियोगिता सुरु हुँदैछ । नेपाल, भारत, भुटान र बंगलादेश गरी १० वटा ‘ए’ डिभिजन क्लबको सहभागिता हुने गरी आयोजित अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम


कोरियन भाषा परीक्षामा ३४५३ जना उत्तीर्ण

बिर्तामोड । कृषि तथा पशुपालन क्षेत्रतर्फ कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाका अनुसार उक्त परीक्षामा ३


मानव बेचबिखनमा परेका ३० जनाको उद्धार

झापा । वैदेशिक रोजगारलगायत विभिन्न बहानामा मानव बेचबिखनका घटना दिनदिनै बढिरहेका छन् । प्रहरीको निगरानी तथा सचेतना अभियानका बाबजुद पनि बेचबिखनका घटना देखिँदै आएका छन् । नेपाल प्रहरीको मानव बेचबिखन


महाशिवरात्रिको अवसरमा झापा कारागारमा शिवालय उद्घाटन

बनियानी । झापा कारागारमा रहेको नवनिर्मित शिवालय मन्दिरको आज उद्घाटन गरिएको छ । महाशिवरात्रिका अवसरमा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले संयुक्तरूपमा उक्त मन्दिरको


पार्टीको सिद्धान्त विपरीत गतिविधि गरेपछि प्रसाईलाई कारबाही सिफारिस

विराटनगर । नेकपा एमालेको प्रदेश १ कमिटीले ८१ जना प्रदेश कमिटी सदस्यलाई कारबाही गरेको छ । शुक्रबार बसेको प्रदेश कमिटीको बैठकले उनीहरुलाई पार्टीबाट हटाउने निर्णय गरेको हो । एमाले प्रदेश


पशुपतिनाथमा साढे चार लाखले गरे दर्शन

काठमाडौं । महाशिरवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान ११ बजेसम्म साढे चार लाख भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस अवसरमा पशुपतिनाथका चार ढोका बिहान ३ बजेदेखि


झापाबाट अनेरास्ववियुको सचिवमा ताम्लीसहित पाँच जना निर्वाचित

बिर्तामोड । अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट झापाबाट मनोज ताम्ली सचिवमा निर्वाचित भएका छन् । ताम्लीसहित झापाबाट पाँच जना निर्वाचित भएका हुन् । अनरोस्ववियुको शुक्रवार विहान सम्पन्न मत परिणाम अनुसार


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]