बैशाख २३, २०८१ आईतबार

मुख्य समाचार

दोमुखा जाने सडक कालोपत्रे हुँदै

शिवसताक्षी । झापाको पर्यटकीय क्षेत्र दोमुखा जाने सडक कालोपत्रे गर्नका लागि शिलान्यास गरिएको छ । शिवसताक्षी नगरपालिका–१० स्थित माइधार–दोमुखा २९ सय मिटर सडकको मंगलबार शिलान्यास गरिएको हो । कालो पत्रेका


सभामुख घिमिरे दुई दिनका लागि झापा आउँदै

झापा । झापा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा सभामुख देवराज घिमिरे फागुन ४ गते दुई दिनका लागि आउने कार्यक्रम तय भएको छ । मूलतः बिर्तामोड अन्तर्राष्ट्रिय औधोगिक


देशमा अस्थिरता ल्याउन प्रयास भइरहेको छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता ल्याउन प्रयास भइरहेको बताउनुभएको छ । अहिलेको सत्ता गठबन्धन भत्काउन अनेक प्रयाससमेत भइरहेको उहाँले उल्लेख गर्नुभयो । अनेरास्ववियुको


महोत्सवलाई सफल बनाउन संघ संस्था एकजुट

बिर्तामोड । झापाको बिर्तामोडमा आगामी फागुन ५ गतेबाट शुरु हुन लागेको अन्तराष्ट्रि औद्योगिक ब्यापार महोत्सवलाई सफल बनाउन विभिन्न संघ– संस्थाहरु एक जुट भएर लागेका छन् । बिर्तामोड उद्योग वाणिज्य संघको


बिर्तामोडको बुधबारे हटिया ३५ दिनभित्र खाली गराउने

बिर्तामोड । बिर्तामोड नगरपालिकाले बुधबारे हटिया (देवीहाट) को संरचना खाली गर्ने भएको छ । एक सूचना जारी गर्दै ३५ दिनभित्र घर, टहरा खाली गर्न अनुरोध गरेको छ । बिर्तामोड नगरपालिकाको


सभामुख घिमिरे र उपसभामुख मगरलाई सम्मान गरिने

बिर्तामोड । बिर्तामोड नगरपालिकाले सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई बधाई तथा सम्मान गर्ने भएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले सभामुख घिमिरे


प्रतितोला दुई सयले घट्यो सुनको मूल्य

बिर्तामोड । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू दुई सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख चार हजारमा कारोबार भएको सुनको


अम्रिसोको मूल्य बढ्दा किसान उत्साही

ताप्लेजुङ ।  अम्रिसोको मूल्य वृद्धि हुँदै गएपछि पूर्वी पहाडी क्षेत्रका किसान उत्साही भएका छन् । तीन वर्षअघि प्रतिकिलो रू ३५ का दरले मुस्किलले बिक्री गर्नुभएका ताप्लेजुङको खेवाङका नेत्र आचार्यले गत


यातायात मजदुर सङ्गठनको आन्दोलन फिर्ता

काठमाडौं । यातायात मजदुर सङ्गठनको आन्दोलन फिर्ता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र मजदुर सङ्गठनबीच भएको वार्तामा आन्दोलन फिर्ता लिने समझदारी भएको हो । मजदुर


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]