बैशाख २३, २०८१ आईतबार

मुख्य समाचार

यातायात मजदुरसँग वार्ता हुँदै

कठमाडौं । यातायात व्यवसायीले नयाँ बसपार्कभित्र आफ्ना कम्पनीको सवारीसाधन ‘पार्किङ’ गर्न लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरे पनि मजदुरले भने त्यसको विरोध गरेका छन् । विसं २०५६ मा काठमाडौँ महानगरपालिकाले ‘सार्वजनिक–निजी


मालपोतमा ‘टाइमकार्ड’ लागू हुँदै

झापा । मालपोत कार्यालयको सेवालाई सेवाग्राहीमैत्री पारदर्शी र गुनासोमुक्त बनाउन टाइमकार्ड लागू हुने भएको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मालपोत कार्यालयबाट सम्पादन हुने सबै प्रकारका सेवा दुई घण्टाभित्रमा


एमालेको ‘मिसन ग्रासरुट’ अभियानमा नेता खटाइयो

काठमाडौंं । नेकपा (एमाले) को सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ यही फागुन ५ गतेदेखि सुरु हुने भएको छ । केन्द्रीय कार्यालयको आज बसेको बैठकले दुईमहिने पार्टी सुदृढीकरण तथा


दुर्गा प्रसाईको ‘नागरिक बचाऔं अभियान’ मा पूर्वराजाको समर्थन

काँकडभिट्टा । विएण्डसीका सञ्चालक दुर्गा प्रसाईले आयोजना गरेको राष्ट्र,राष्ट्रियता, धर्म,संस्कृति र नागरिक बचाऔं महाअभियानमा पूर्वराजा ज्ञानेन्द्र शाहले उपस्थिति जनाउदै समर्थन जनाएका छन् । ‘नागरिक बचाऔं महाअभियान’ को उद्घाटन नै पूर्वराजाको


पौरखी टोल रोड नं. २ को अनुगमन

बिर्तामोड । बिर्तामोड नगरपालिका–४ स्थित पौरखी टोल रोड नं. २ सडकको अनुगमन गरिएको छ । नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले सडकको अनुगमन गर्नु भएको हो । सो सडकमा पेवर्स लगाइएको


बिर्तामोड अन्तराष्ट्रिय व्यापार महोत्सवको तयारी तीब्र

बिर्तामोड । फागुन ५ गतेदेखि १५ गतेसम्म हुने बिर्तामोड अन्तराष्ट्रिय औधोगिक व्यापार महोत्सव–२०७९ को उद्घाटन सभामुख देवराज घिमिरेले गर्ने भएका छन् । सभामुख घिमिरे यसै निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए


कला क्षेत्रको प्रवर्द्धनका लागि पाँच देशका कलाकर्मीको प्रदर्शनी

काठमाडौं । विसं २०७२ पछि देखि नै सुस्ताएको कला क्षेत्रको प्रवर्द्धनका लागि पाँच देशका कलाकर्मीले नेपाल कला परिषद्को बबरमहलस्थित ग्यालरीमा तीन दिने प्रदर्शनी गरेका छन् । बेलायतको आर्ट भेन्ट, बङ्गलादेशको


प्रथम भद्रपुर झापा गोल्ड कपको खेल तालिका सार्वजनिक

भद्रपुर । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्ड कप २०७९ को खेल तालिका सार्वजनिक भएको छ । यही फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्ड कपले सोमबार खेल


अग्निपीडित नेम्वाङलाई घर हस्तान्तरण

दमक । झापाको शिवसताक्षी नगरपालिका वडा नं १ धरमपुरका अग्नीपीडित अम्बर नेम्वाङको घर निर्माण गरेर हस्तान्तरण गरिएको छ । राष्ट्रिय युवा सङ्घ शिवसताक्षी–१ वडा कमिटी र खेलकुद महासङ्घ नगर कमिटीले


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]