बैशाख २५, २०८१ मंगलबार

झापा

युवालाई बेलैमा बचाउन बिर्तामोड-३ मा लागूऔषध नियन्त्रण अभियान सुरु

बिर्तामोड । सामाजिक रुपमा ठुलो समस्या बन्दै गएको लागूऔषध विरुद्ध बिर्तामोड –३ ले अभियान सञ्चालन गर्ने भएको छ । अभियान बारे वडा नं. ३ का अध्यक्ष मदन बुढाथोकीले बुधबार पत्रकार


शिवसताक्षी १० को वडा कार्यालय भवनको उद्घाटन

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. १० को वडा कार्यालय आफ्नै भवनमा सरेको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० माइधारस्थित नवनिर्मित भवनबाट सेवा सुरु गरिएको हो । बुधबार


बिर्तामोडको विषादी जाँच्ने प्रयोगशाला सञ्चालनमा आउने

बिर्तामोड । सरकारले बिर्तामोड कृषिथोकमा बन्द रहेको विषादी अवशेष द्रुत विश्लेषण इकाई (प्रयोगशाला) सञ्चालनमा ल्याउने भएको छ । उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष कृष्ण भण्डारी मार्सेलीको नेतृत्वमा अभियानको प्रतिनिधिमण्डलले मंगलवार


कचनकवलको शिक्षक छनौट परीक्षामा ‘उत्तर चुवाहट’, विश्वसनीयतामाथि प्रश्न उठ्यो

बिर्तामोड । झापाको कचनकवल गाउँपालिकामा अंग्रेजी शिक्षक छनौट परीक्षामाथि प्रश्न उठेको छ । परीक्षाको एक दिनअघि उत्तरहरु ‘पास गराउनु पर्ने’ परीक्षार्थीलाई पठाइएको भेटिएपछि स्थानीय अगुवाले प्रश्न उठाएका हुन् । गाउँपालिकाले


कनकाई नहरमा ३८ वर्षीय पुरुषको शव फेला

शिवसताक्षी । झापाको शिवसताक्षी– १० स्थित कनकाई नहरमा एक जना युवकको शव फेला परेको छ । आज विहान स्थानीय ३८ वर्षीय विष्णु चिमरियाको शव फेला परेको प्रहरीले जनाएको छ ।


चिया तथा अलैँची अनुसन्धान केन्द्र स्थापना हुने

मङ्गलबारे (इलाम), १२ भदौ :  चिया र अलैँचीको राजधानीको रूपमा परिचित इलाममा यसको अनुसन्धान केन्द्र स्थापना हुने भएको छ । चिया र अलैँची अध्ययन र थप विकासका लागि चिया तथा


५० हजार पुस्तक व्यवस्थित गर्दै त्रिफला पुस्तकालय

झापा, १२ भदौ : त्रिफला राष्ट्रिय पुस्तकालयले स्थापनाको २७ वर्षपछि पुस्तकहरुको व्याइण्डिङ र क्याटलगिङ गर्न सुरु गरेको छ । कोशी प्रदेश सरकारबाट गतवर्ष रु पाँच लाख अनुदान प्राप्त भएपछि सो


भद्रपुरमा वेवारिसे शिशुको उद्धार

बिर्तामोड । झापाको भद्रपुरमा वेवारिसे अवस्थामा एक शिशु फेला परेका छ । भद्रपुर–७ एमरेल्ड एकाडेमी छेउको झाडीमा शिशु फेला परेको स्थानीय डिल्लीराम पोखरेलले जानकारी दिए । आज साँझ फेला परेको


बढ्दैछ विदेशिने युवाको संख्या, झापामा एक वर्षमा ३७ हजारले बनाए राहदानी

गगन ढकाल झापा । स्वदेशमा रोजगारीको अवसर कम भएपछि विदेशिने युवाको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । अध्ययन र रोजगारीको नाममा वर्षै लाखौंको संख्यामा युवाहरु विदेश पलायन हुने क्रम


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]