जेष्ठ १, २०८१ मंगलबार

झापा

झापाका विद्यार्थी स्ववियु चुनावको तयारीमा

गगन ढकाल झापा । पुस २२ गते बसेको त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यपरिषद्को बैठकले चैत ५ गते स्ववियु निर्वाचन गर्ने मिति तोकेको छ । मिति तोकेपछि झापामा मुख्य रुपमा सक्रिय भएका


झिलझिलेबाट बेबारिसे एक महिलाको उद्धार

शिवसताक्षी । शिवसताक्षी झिलझिलेबाट एक जना बेबारिसे महिलाको आज उद्धार गरिएको छ । झिलझिले बजार सडक किनारको रुखको फेदमा पौषको कठ्याङग्रिने जाडोमा रात काटिरहेकी एक महिलालाई शिवसताक्षीका नगरप्रमुख मेगाहाङ्ग थोप्रा


चैतभित्र अधिवेशन गर्न जनसङ्गठनलाई एमालेको निर्देशन

झापा । नेकपा (एमाले) ले आगामी चैत मसान्तभित्र जनसङ्गठनको राष्ट्रिय अधिवेशन-सम्मेलन गर्न निर्देशन दिएको छ । अधिवेशन-सम्मेलन गर्न बाँकी रहेका त्यस्ता जनसङ्गठनले तीन महिनाभित्र सकाउनुपर्ने छ र एमाले जनसङ्गठन समन्वय


मेचीनगरका प्रमुख प्रशासकीय राजकपुरले सरुवा मागे

मेचीनगर । अख्तियारी दुरुपयोगको आरोप लागेका मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लागाईं आज कार्यालयमा आएर पनि हाजिर नगरी फर्किएका छन् । अधिकृत चम्लागाईंलाई नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले हार्दिकताका


मलेसियामा बन्धक नेपालीको उद्धार गर्न सरकारले थाल्यो पहल

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका क्रममा मलेसियामा बन्धक बनाइएका १९ नेपालीको उद्धार गर्न पहल गरेको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका उनीहरुलाई विगत आठ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक


स्ववियु निर्वाचन : विद्यार्थी संगठन आन्तरिक तयारीमा

झापा । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तोकेसँगै विद्यार्थी सङ्गठन पनि आन्तरिक तयारीमा जुटेका छन् । एक दशकदेखि हुन थालेको स्ववियु निर्वाचनमा त्रिविले मिति तोकेसँगै विद्यार्थी


गोमेन्द्रमा एमबीए र एमसीए–आइटी कक्षा सञ्चालन

बिर्तामोड । झापाको बिर्तामोेडस्थित गोमेन्द्र बहुमुखी महाविद्यालयले आगामी शैक्षिक सत्रदेखि पूर्वाञ्चल विश्वविद्यालय अन्तरगतको एमबीए र एमसीए–आइटीको कक्षा सञ्चालन गर्ने भएको छ । गोमेन्द्रले एमबीए र एमसीए-आइटीको अध्यापनको अनुमति पूर्वाञ्चल विश्वविद्यालयले


खबरमञ्च साप्ताहिकको अनलाइन ह्याक

मेचीनगर । मेचीनगरको इटाभट्टामा प्रमुख कार्यालय रहेको खबरमञ्च साप्ताहिकको अनलाइन संस्करण खाबरमञ्च अनलाइन डक कम ह्याक भएको छ । आइतबार राती ‘मेचीनगर नगरपालिकामा राजकपूरको अराजकता, यस कारण गरियो खर्च गर्ने


सत्ता साझेदार दलको बैठक सम्पन्न : दलहरूसँग विश्वसको मत माग्ने निर्णय

काठमाडौं । सत्ता साझेदार सात दलको बैठकले सरकारका लागि संसद्मा रहेका सबै राजनीतिक दलहरूसँग विश्वासको मत माग्ने निणर्य गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा आज साँझ बसेको बैठकले सरकार


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]