बैशाख २२, २०८१ शनिबार

झापा

अरबका अधिराजकुमार र व्यवसायी दुर्गा प्रसाईंबीच भेटघाट

दुवई – वि एण्ड सी अस्पताल विर्तामोड झापाका कार्यकारी निर्देशक र संयुक्त अरब इमिरेट्सका अधिराजकुमार मोहम्मद बिन जुमा अल कमतुमबीच भेटवार्ता भएको छ । भेटमा प्रसाईले आफूले नेपालमा स्वास्थ र


झापाका ११ पालिकाका प्रमुख र अध्यक्षद्वारा सपथग्रहण

बिर्तामोड । झापाका नवनिर्वाचित स्थानीय तहका प्रमुख र अध्यक्षहरुले सपथग्रहण गरेका छन् । झापा जिल्ला अदालतमा आयोजित सपथग्रहण कार्यक्रममा प्रमुख र अध्यक्षहरुले सपथ लिएका हुन् । झापाका मुख्य निर्वाचन अधिकृत


झापामा जिसस गठन गर्न एमालेको एकल बहुमत

बिर्तामोड । जिल्ला समन्वय समिति झापाको गठनका लागि नेकपा (एमाले) लाई स्पष्ट बहुमत आएको छ । स्थानीय तहका प्रमुख-अध्यक्ष र उपप्रमुख-उपाध्यक्षले मतदान गर्ने जिससका लागि जिल्लामा ३० मतदाता छन् ।


अर्जुनधारामा प्रतिगामी, अवसरवादी गठबन्धन पराजित भयो : नेता खरेल

इन्द्रकुमार राईबिर्तामोड । नेपाल कम्युनिस्ट पार्टी (एमाले ) का स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नि खरेलले प्रतिगामी, अवसरवादी गठबन्धनलाई परास्त गर्दै अर्जुनधारा नगरपालिकाको प्रमुख पदमा एमालेका बलदेवसिंह गोम्देन र


गौरादहको मेयरमा एमालेका छत्रपति सुवेदी र उपमेयरमा जलवर्षा राजवंसी विजयी

गौरादह- अघिल्लो पटक एमालेले गुमाएको गौरादह नगरपालिका यसवर्ष फिर्ता ल्याएको छ । गएराती सकिएको मतगणना अनुसार मेयरमा एमालेका छत्रपति सुवेदी र उपमेयरमा जलवर्षा राजवंसी विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको


कमलको अध्यक्षमा कांग्रेस ,उपाध्यक्षमा एमाले

झापा – कमल गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राईले १२ हजार ८६८ मत ल्याई विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार भीम राईले नौ हजार


पेट्रोल प्रतिलिटर १८०, ग्यास प्रतिसिलिण्डर एक हजार ८००

बिर्तामोड । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर रु १०


शिवसताक्षीमा एमालेबाट मेयर उपमेयर निर्वाचित

बिर्तामोड । नेकपा एमालेले शिवसताक्षी नगरपालिकाको मेयर, उपमेयर पदमा जीत हासिल गरेको छ । मेयरमा मेघहाङ्ग थोप्रा (रोषन) र उपमेयरमा नरमाया कार्की निर्वाचित भएका छन् । गठबन्धन तर्फका नेपाली कांग्रेसका


धरानका जनताले सामाजिक अभियन्ता साम्पाङलाई दिए लोकप्रिय मत

धरान – धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]