बैशाख २२, २०८१ शनिबार

झापा

झापाको गौरीगञ्जमा अध्यक्ष, उपाध्यक्ष नै महिला निर्वाचित

बिर्तामोड । गौरीगञ्ज गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दुवै जना महिला निर्वाचित भएका छन् । नेपाली कांगे्रसको उम्मेद्वार फुलवती राजवंशी अध्यक्षमा निर्वाचित भएकी छन् । यस्तै, नेकपा एमालेको उम्मेद्वार पुजन न्यौपाने


बिर्तामोडका निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण

बिर्तामोड । निर्वाचन अधिकृतको कार्यालय बिर्तामोडले निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र बितरण गरेको छ । एक कार्यक्रमको आयोजना गरि आज प्रमाणपत्र बितरण गरिएको हो । स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवारी दिएका


अझै सकिएन झापाका पाँच पालिकाको मतगणना

बिर्तामोड । झापाको ५ वटा पालिकामा अझै मतगणना सकिएको छैन । मेचीनगर, कमल, गौरादह, गौरीगञ्ज र शिवसताक्षीमा मत गणना भइरहेको छ । जिल्ला निर्वाचन कार्यालय झापाले ७ गतेभित्र मतगणना सम्पन्न


गठबन्धन हराउँदै अर्जुनधारामा एमाले जोगायो विरासत

बिर्तामोड । कांग्रेस–माओवादीको गठबन्धन पराजित गर्दै अर्जुनधारामा नेकपा एमाले विजयी भएको छ । अर्जुनधारा नगरपालिकामा फराकिलो मत अन्तरले एमालेका मेयर र उपमेयर उम्मेद्वार निर्वाचित भएका छन् । २०७४ को स्थानीय


सेवक भएर काम गर्ने एमालेको प्रतिवद्धता

बिर्तामोड । नेकपा एमालेले शनिवार बिर्तामोडमा बिजय जुलुस निकाल्दै नगर परिक्रमा गरेको छ । एमाले बिर्तामोड नगर कमिटीको आयोजनामा विजय जुलुस मार्फत मतदातालाई धन्यवाद दिइएको छ । नगरपालिका कार्यालय अगाडिबाट


अर्जुनधाराको मेयरमा एमालेका बलदेव र उपमेयरमा खड्गमाया निर्वाचित

बिर्तामोड । अर्जुनधारा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । एमालेका मेयरका उम्मेद्वार बलदेव गोम्देन र उपमेयरमा खड्गमाया पराजुली निर्वाचित भएका हुन् । मत गणना सम्पन्न


गठबन्धन ढालेर बिर्तामोडको मेयरमा पवित्राको उदय

बिर्तामोडमा कसले कति मत पाए ?बिर्तामोड । सबै राजनीतिक दलको प्रतिष्ठा बनेको बिर्तामोड नगरपालिकामा नेकपा एमाले विजयी बनेको छ । एमालेका उम्मेद्वार प्रमुख र उपप्रमुखमा निर्वाचित भएका छन् । प्रमुखमा


गौरादह ७ को वडाध्यक्षमा एमालेका खरेल निर्वाचित, घोषणापछि कांग्रेसको लफडा

गौरादह । निर्वाचन अधिकृतको कार्यालय गौरादहले वडा नं. ७ मा बलराम खरेल वडाध्यक्षमा निर्वाचित भएको घोषणा गरेको छ । एमालेका उम्मेद्वार खरेलले १०२० मत प्राप्त गर्दै खरेल विजयी भएका हुन्


नयाँ जनप्रतिनिधिको शपथसँगै पालिकाको निर्वाचन कार्यक्रम सुरु

झापा । मतगणनाको अन्तिम मत परिणाम घोषणा भएका स्थानीय तहमा नयाँ जनप्रतिनिधिको शपथ र कार्यपालिकाका निर्वाचनका कार्यक्रम सुरु भएका छन् । निर्वाचित जनप्रतिनिधिमध्ये गाउँपालिकाको अध्यक्ष, नगरपालिकाको प्रमुख र जिल्ला समन्वय


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]