बैशाख २४, २०८१ सोमबार

झापा

मेचीनगरमा गठबन्धनले काँग्रेसलाई मेयर दिए माओवादी -समाजवादी सबै एमालेमा आउछन् : कोइराला

झापा -नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइरालाले आगामी स्थनीय तहको निर्वाचनमा एमालेले मेचीनगर नगरपालिकामा मेयर सहित १५ वटै वडामा विजयी हासिल गर्ने बताउनुभएको छ । कोइरालालले त्यसै अनुसार पार्टीका गतिविधीहरुलाई


भद्रपुरले बनायो वस्तीको बिचमा शवदाहस्थल

बिर्तामोड । झापाको भद्रपुर नगरपालिकाले मानव वस्तीमा शव जलाउने संरचना (शवदाहस्थल) निर्माण गरेको छ । शवदाहस्थलको निर्माण अन्तिम चरणमा पुगे पनि त्यसको प्रयोग गर्ने संभावना कम देखिएको छ । स्थानीयवासीले


बिर्तामोडलाई चाँडै बन्द निषेधित बनाउछौं : महासचिव मैनाली

कोरोना महामारीले सबैभन्दा धेरै व्यापार क्षेत्र तहसनहस भएको छ । कोरोना महामारीको लामो असरपछि यो क्षेत्र फेरि उठ्ने प्रयासमा लागेको छ । कोरोना कै कारण व्यवसायीहरु विस्थापित समेत भएका छन्


अनेमसंघ विर्तामोडको अध्यक्षमा भावना

विर्तामोड । अखिल नेपाल महिला संघ विर्तामोड नगरपालिकाको नगर अध्यक्षमा भावना घिमिरे चयन भएकी छिन् । संघको ऐतिहासिक प्रथम सम्मेलनले सोमबार घिमिरेको अध्यक्षमा समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा


शनिश्चरे खानेपानीको अध्यक्षमा शिवाकोटी निर्वाचित

इन्द्र कुमार राई शनिश्चरे । अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्ष पदमा किरण शिवाकोटी निर्वाचित भएका छन् । स्थानीय शनिश्चरे माध्यमिक विद्यालयको प्राङगणमा शनिबार भएको उपभोक्ता समितिको निर्वाचनमा लोकतान्त्रिक


झापाको कुकुर बनेपामा उपचार

काठमाडौँ । कुकुर झापाको उपचार भने काभ्रेपलाञ्चोकको बनेपामा हुन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । झापाका एक जना पशुप्रेमीले पालेको कुकुरलाई बनेपामा ल्याएर नियमित उपचार गराइरहेका छन् । झापा बिर्तामोडका विनोद बस्नेतले आफूले पालेको


पत्रकार माया पकुवालको निधन

भद्रपुर । भद्रपुरबाट प्रकाशित बरुण साप्ताहिककी सम्पादक माया पकुवालको आज विहान निधन भएको छ । केही वर्ष अघि मृगौलाको सफल प्रत्यारोपण उपचार पश्चात पत्रकार पकुवाल घरमै बसेर पत्रकारितामा कार्यरत थिइन् ।


एमसीसी विरुद्ध बिर्तामोडमा राँके जुलुस

बिर्तामोड । झापाको बिर्तामोडमा एमसीसी विरुद्धमा राँके जुलुस निकालिएको छ । राप्रपाको युवक संगठनले बिर्तामोडमा राँके जुलुस निकाल्दै आज संसद्मा टेवुल भएको एमसीसीको विरोध जनाएका छन् । राँके जुलुससहित बिर्तामोड


प्रदेश स्तरीय वडिविल्डिङ च्याम्पियनसिपको तयारी तिव्र

बिर्तामोड । झापाको बिर्तामोडमा आयोजना गरिएको प्रदेश १ स्तरीय मिस्टर कञ्चनजंघा वडिविल्डिङ च्याम्पियनसिपको तयारी तिव्र पारिएको छ । प्रतियोगिताको मिति नजिकिदै गएपछि यसको तयारी पनि अन्तिम चरणमा पुर्याइएको छ ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]